कुष्ण तिमल्सिनाले गरे द्धन्द्ध पीडित वालवालिकालाई सहयोग

लन्डन । धादिङ नुवाकोट समाज यूकेले सर्लाहीका द्वन्द्व पीडित वालवालिकालाई आर्थिक सहयोग गर्दै उनीहरुसंग सामूहिक दशैं तिहार मनाएको छ । मंगलबार हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको आतिथ्यमा सर्लाही हरिवन नगरपालिका घुर्कौलीस्थित द्वन्द्वपीडित वालगृहमा दशैं तिहार मनाइएको हो । कार्यक्रममा धादिङ नुवाकोट समाज यूकेका तर्फबाट प्रवासी नेपाली मञ्च यूकेका पूर्व अध्यक्ष रामशरण सिम्खडा एवं नेप्लिज सेफ … Continue reading कुष्ण तिमल्सिनाले गरे द्धन्द्ध पीडित वालवालिकालाई सहयोग